एक्स–एज एक मोबाइल र एक्सेसरिज ब्रान्ड हो । यो ब्राण्ड मध्य एसिया, मध्यपूर्व र अफ्रिकामा बिक्री भइरहेको छ।

एक्स–एजले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरुमा भारी छुट प्रदान गरिरहेको छ। एक्स–एज दराजमा पनि उपलब्ध छ। एक्स–एजका सामानहरु खरिद गर्दा ग्राहकले ५०% सम्मको छुट पाउन सक्नेछन्।

अर्ली बर्ड ग्राहकले अतिरिक्त छुट भाउचरहरु प्राप्त गर्न सक्नेछन्। त्यसैगरी रु ५०० भन्दा माथिको अर्डरमा ग्राहकले निःशुल्क ढुवानी सेवा प्राप्त गर्न सक्नेछन्। यो अफर ४ अप्रिल २०२२ अर्थात् आजसम्मका लागिमात्र मान्य हुनेछ।

Share.

Comments are closed.