एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी हो।
यस वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट निम्न पदहरू पदपूर्ति गर्नुपर्ने भएकोले,योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरेको छ।
विज्ञापन निम्नानुसार रहेको छ :
