एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा दर्ता भएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर १ अन्तर्गत काम गर्ने गरी केही पदका लागि रोजगारी खुलाएको छ। योग्यता पुगेका नेपाली नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आव्हान गरिएको छ।

विज्ञापन निम्नानुसार रहेको छ:

Share.

Comments are closed.