एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ४ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले उप प्रदेश प्रमुखमा बरिष्ठ अधिकृतरअधिकृत, अनुगमन अधिकृतमा बरिष्ठरअधिकृत अधिकृत, एसिसिए वा सेमी क्वालीफाइड सिएमा अधिकृत/सुपरभाईजर, निक्षेप सम्बन्ध प्रबन्धकमा अधिकृत/कनिष्ठ अधिकृत/सुपरभाईजर/सहायकमा कर्मचारी मागेको हो ।

जसका लागि शैक्षिक योग्यता लघुवित्तले विभिन्न विषय लिएर प्लस टु उर्तिण देखि स्नातक उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव गरेको कर्मचारी मागेको हो ।

योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात सहित गरी जेठ १८ गते भित्र लघुवित्तको वेबसाइट http://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्नेछन् ।

रोजगारी विज्ञापन यस प्रकार छ:

Share.

Comments are closed.