नेपाल स्टक एक्सचेन्जमा एभरेष्ट इन्स्योरेन्सको बोनश सेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले ६ प्रतिशत बोनश सेयर पछिको मूल्य समायोजन गरी ५४४ रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

नेप्सेले हिजो आइतवारको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५७७ रुपैयाँको आधारमा सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

Share.

Comments are closed.