कोभिड–१९ बाट प्रभावितले ऋण तिर्ने म्याद थप गर्न पाउने सुविधा हटेको छ। व्यवसायीहरुले आफ्नो कर्जा तालिका अनुसार व्याज नतिरे हर्जना लाग्ने भएको छ।

गतवर्ष मौद्रिक नीतिमा न्यून प्रभावित, माध्यम प्रभावित र अति प्रभावितलाई कर्जा तिर्ने समय तोकिएको थियो। कोभिडको कारण पुनर्स्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा प्रवाह भएको सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याजमा २ वर्ष समय थप गरेको थियो। हाल उक्त व्यवस्था खारेज भएको छ।

Share.

Leave A Reply