कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले चिफ विजनेश अफिसरमा सिनियर म्यानेजरदेखि असिस्टेन्ट जनरल म्यानेजरसम्मका लागि केही र चिफ अपरेटिङ अफिसरमा सिनियर म्यानेजरदेखि असिस्टेन्ट जनरल म्यानेजरसम्मका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Share.

Comments are closed.