क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (CCRC)ले निम्न पदहरूमा संकाय सदस्यहरू (+२ स्तर) लेक्चररहरूको लागी आवेदन आमन्त्रित गरेको छ।

पद:

१.सिनियर लेक्चररहरू

२. पूर्ण समयका लागि लेक्चररहरू (बिहान/दिउसो)

विषय र आवश्यक नं. :

भौतिकशास्त्र – ४
रसायन विज्ञान – ३
गणित -३
प्राणीशास्त्र – १
वनस्पति-१
कम्प्युटर – २
अंग्रेजी -२


आवश्यक अनुभव:

सिनियर लेक्चररहरूको लागि, न्यूनतम १० वर्षको शिक्षण अनुभव भएको हुनुपर्ने
लेक्चररहरूको लागि, न्यूनतम २ वर्षको शिक्षण अनुभव भएको हुनु पर्ने
योग्यता: सम्बन्धित विषयमा न्यूनतम प्रथम श्रेणीको साथ स्नातकोत्तर डिग्री गरेको हुनुपर्ने

तलब रु. ४८००० प्रति महिनाबाट सुरु हुन्छ।

आवेदनको अन्तिम मिति: १५ जेठ २०७९ (२९ मे २०२२)

इच्छुक उम्मेदवारहरूले कभर लेटर, बायोडाटा , भर्खरको पीपी साइजको फोटो, सहायक कागजातहरूको प्रतिलिपिहरू र मास्टरको ट्रान्सक्रिप्टको प्रतिलिपि इ-मेल मार्फत पेश गर्न अनुरोध गरिएको छ ।

छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अन्य प्रक्रियाको लागि बोलाइनेछ।

क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (CCRC)

जि. पि. ओ.९७३७ बक्स ९७३७ , कोटेश्वर, काठमाडौं

टेलिफोन: ०१-५१००४२३, ०१-५१००४५६,

इमेल: info@ccrc.edu.np

Share.

Comments are closed.