जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा अवस्थित छ। समावेशी वित्तीय प्रणाली निर्माण गर्ने अभियानअन्तर्गत सामुदायिक बैंकिङ सञ्चालन र प्रवर्द्धन गर्न स्थापना भएको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको वित्तीय संस्थाले तराईका ११ जिल्ला र ५ पहाडी जिल्ला गरी जम्मा १९ जिल्लालाई समेटेको छ ।

यस संस्थाको केन्द्रीय कार्यालयलाई विभिन्न तहमा केही कर्मचारी आवश्यक छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Share.

Comments are closed.