जनकपुर न्युरो अस्पताल र अनुसन्धान केन्द्रले स्टाफ नर्स पदको लागि योग्य नेपाली नागरिकबाट निम्न आवश्यक कागजातसहित ७ अगस्ट २०२२ भित्र आवेदन आह्वान गरेको छ।

आवेदन सिधै अस्पताल प्रशासनमा वा इमेल ueurohosoitalianalcourteamail.com मार्फत पेश गर्न सकिनेछ।

पद : ICU को लागी स्टाफ नर्स
न्यूनतम अनुभव: ICU मा कम्तिमा १ वर्ष काम गरेको अनुभव

आवश्यक योग्यता: PCL नर्सिङ

आवश्यक कागजातहरू:

  • काम शीर्षक उल्लेख कभर पत्र
  • नागरिकताको प्रतिलिपि
  • SLC अंक पत्र र चरित्र प्रमाणपत्रको प्रतिलिपि
  • नर्सिङ ट्रान्सक्रिप्ट काउन्सिल प्रमाणपत्रको प्रतिलिप
  • अनुभव पत्रको प्रतिलिपि।

स्थान:
जनकपुरधाम–४, बिशारचोक, धनुषा

फोन: ०४१-५९१५८४

Share.

Leave A Reply