आज मंगलबार ३९.९३ अंकले बढेर २.१२ % वृद्धिको साथ नेप्से परिसूचक १९२४.७४ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये १८९ कम्पनी उकालो लागेका छन्, ६ कम्पनी ओरालो लागेका छन् भने शून्य कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: June 21, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः३८०) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि १९२४.७४ मा बन्द भएको छ। आज बजारमा खरिद बढेको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा तल  -९०.६० मा आएको  देखिन्छ। हिस्टोग्राम बढेर नेगेटिभ ५.९१ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तर आज केही फर्किने सङ्केत देखाएको छ।  सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल  – ८४.६९ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई पुन: छोएर माथितर्फ बढीरहेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद-दर बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिश क्यान्डल बनाएको छ जसले बजारमा खरिदकर्ता हावी भएको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: June 21, 2022

क्युमुलेटिभ एडी लाइन – ६७४६ देखि बढेर – ६५६३ मा आएको छ। नेप्सेको कुल भोल्युम ३०१०३५८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(२९२६२३६)  को १०३ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्डभन्दा माथि १९२४.७४ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल –९०.६० मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल – ८४.६९ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा बढेर -५.९१ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखाउँछ।

आज +१४ डिएमआई लाइन र  -१४ डिएमआई लाइन दुबै तल फर्किएका छन्। सिग्नल लाइनले -१४ डिएमआई लाइनलाई पुन: छोएर माथितर्फ बढीरहेको छ । +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल गईरहेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद-दर बढेको जनाउँछ। आज आरएसआइ २०.६४ बाट बढेर २८.४९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको तर बजार ओभर सोल्ड जोनमा फसेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८७० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २११० को एरिया रहेको देखिन्छ।#nepsetech

Share.

Comments are closed.