नेपाल स्टक एक्सचेञ्जमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनश सेयरमा सूचिकृत भएको छ । कम्पनीको १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनश सेयर सूचिकृत भएको हो ।

कम्पनीको गत चैत २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । यस बोनश सेयर लगानीकर्ताको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Share.

Comments are closed.