आज नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनश सेयर सूचिकृत भएको हो । कम्पनीको ३ लाख ५९ हजार ९४५ दशमलव १६३५ कित्ता बोनस सेयर सूचिकृत गरिएको हो ।

कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनश सेयर सूचिकृत गराएको हो । अब यस बोनश सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न पाउनेछन् ।

Share.

Comments are closed.