नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनश सेयर सूचिकृत भएको हो । कम्पनीको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनश सेयर नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीले मंसिर २९ गते सम्पन्न नवौं साधारण सभाबाट पारित २८ प्रतिशत बोनश सेयर सूचिकृत गराएको हो । उक्त बोनश सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिने बताईएको छ ।

Share.

Comments are closed.