आज सोमबारको नेप्से बजारमा केही अंकको गिरावट आएको देखिन्छ।

एक बजेसम्म नेप्से परिसूचक २४०० को लाइनमा आएको छ। १७ अंकले घटेर नेप्से परिसूचक २४०३ मा आएको हो । आज २ घण्टामा करिब १ अर्ब २५ करोडको कारोबार भएको छ। कारोबार रकम राम्रै देखिए पनि परिसूचक भने घटेको देखिन्छ।

यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको ४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा इमर्जिंग नेपाल रहको छ जसले ५.५% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.