आज साताको अन्तिम कारोबार दिन बजारमा भारी अंकको गिरावट आएको देखिन्छ।

यतिबेला नेप्से परिसूचक २२०० को लाइनमा आएको छ। २५ अंकले घटेर नेप्से परिसूचक २२९४ मा आएको हो । अज २ घण्टामा करिब ६० करोडको मात्र कारोबार भएको देखिन्छ।

यस्तै, आज सर्वाधिक खरिदबिक्री भएको कम्पनी नेस्डो समृद्ध लघुवित्त ७% ले घटेर कारोबार भएको छ। आज पनि ग्रिन भेन्चर्सले सर्किट लेभलमा खरिदबिक्री भएको हो भने जल्पा सामुदायिक लघुवित्त ७% बढेको देखिन्छ।

Share.

Comments are closed.