आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातमा हल्का बढेको नेप्से बीचमा घट्दै १ बजेसम्म २०१० को नजिक आएको छ। ०.६९ अंकले बढेर नेप्से परिसूचक २०१२.०९ मा आएको हो । आज २ घण्टामा लगभग ४३ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा बरुण हाइड्रो पावर कम्पनी रहेको छ जसको ९.९८ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था रहेको छ जसले ३.५२ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.