आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१७० को नजिक आएको छ। १४.७१ अंकले घटेर नेप्से परिसूचक २१७२.०६ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ५० करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा बरुण हाइड्रो पावर रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनाईटेड इदि मार्दी हाइड्रो पावर रहेको छ जसले ९.३९ % गुमाएको छ । #nepseintraday

Share.

Leave A Reply