आज नेप्से बजार भारी अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २१२० को नजिक आएको छ। ४०.१९ अंकले बढेर नेप्से परिसूचक २११८.७० मा आएको हो । आज २ घण्टामा लगभग २ अर्ब २० करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा मल्टी पर्पोज फाइनान्स कम्पनी रहेको छ जसको १० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा कुमारी ईक़ुइटी फन्ड रहेको छ जसले २.५७ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.