आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतार-चढाव भएको नेप्से १ बजेसम्म २०७० को नजिक आएको छ। १७.९० अंकले घटेर नेप्से परिसूचक २०७०.२५ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ०२ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा जानकी फाइनान्स रहेको छ जसको ५.८३ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा कुमारी धनवृद्ध योजना रहेको छ जसले ६.९० % गुमाएको छ । #nepseintraday

Share.

Leave A Reply