आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २१४० को नजिक आएको छ। २६.४६ अंकले बढेर नेप्से परिसूचक २१३८.४४ मा आएको हो । आज २ घण्टामा लगभग २ अर्ब २० करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आज ४ कम्पनीको सर्किट लागेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा राधी विद्युत कम्पनी रहेको छ जसले २.१७ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.