आज नेप्से बजार भारी अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २१७० को नजिक आएको छ। ३१.३५ अंकले बढेर नेप्से परिसूचक २१७१.८७ मा आएको हो । आज २ घण्टामा लगभग २ अर्ब २८ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा प्रुड़ेन्सिएल फाइनान्स रहेको जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ जसले ३.४४ % गुमाएको छ । #nepseintraday

Share.

Leave A Reply