आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१८० को नजिक आएको छ। १९.०९ अंकले घटेर नेप्से परिसूचक २१७७.१६ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ३७ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमला दोलखा हाइड्रो कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन्स म्युचल फन्ड रहेको छ जसले ७.३४ % गुमाएको छ । #nepseintraday

Share.

Leave A Reply