आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै हल्का उतारचढाव भएको नेप्से १ बजेसम्म २२०० को नजिक आएको छ। १०.०३ अंकले बढेर नेप्से परिसूचक २२०३.५१ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ५३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा बलेफी हाइड्रो पावर रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा युनाईटेड इदि मार्दी हाइड्रो पावर रहेको छ जसले ७.५३ % गुमाएको छ । #nepseintraday

Share.

Leave A Reply