आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातमा हल्का बढेको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ।१७.४७ अंकले बढेर नेप्से परिसूचक १९३३.०८ मा आएको हो । आज २ घण्टामा लगभग ७३ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सानिमा लार्ज क्याप फन्ड रहेको छ जसको ७.८८ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नयाँ सारथी लघुवित्त रहेको छ जसले १.९८ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.