आज नेप्से बजार केही बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २०३० को नजिक आएको छ। १४.५६ अंकले बढेर नेप्से परिसूचक २०३४.९५ मा आएको हो । आज २ घण्टामा लगभग ५५ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा धेरै हो।

यस्तै, आजको टप गेनरमा उपकार लघुवित्तीय संस्था रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा माउन्टेन हाइड्रो नेपाल रहेको छ जसले ७.८३% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.