आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातमा केही घटेको नेप्से १ बजेसम्म १९८० को नजिक आएको छ। ११.३४ अंकले बढेर नेप्से परिसूचक १९७७.७१ मा आएको हो । आज २ घण्टामा लगभग ६० करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलना कम हो।

यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्तीय संस्था रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा माउन्टेन इनर्जी नेपाल रहेको छ जसले ५.२१% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.