आज नेप्से बजार १० अङ्कले घटेको छ।

सुरुवातमा केही बढेको नेप्से १ बजेसम्म २०३० को नजिक आएको छ। १०.५५ अंकले घटेर नेप्से परिसूचक २०३३.३७ मा आएको हो । आज २ घण्टामा लगभग ९९ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा ८.५ % बिओके डिबेन्चर रहेको छ जसको ३.९६ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा इमर्जिंग नेपाल रहेको छ जसले ३.९२ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.