आज मंगलबार नेप्से बजार अलिकति बढेको छ।

१२:५५ सम्म नेप्से परिसूचक २२२० को नजिक आएको छ। १६.९७ अंकले बढेर नेप्से परिसूचक २२१७.८५ मा आएको हो । आज २ घण्टामा मात्र ५१ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमालय उर्जा विकास कम्पनी रहेको छ जसको ५.७३% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा कर्पोरेट डेभलपमेन्ट बैंक रहको छ जसले १०% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.