आज पनि नेप्से बजार दोहोरो अंकले घटेको छ।

१ बजेसम्म नेप्से परिसूचक २१२० को नजिक आएको छ। १२.५६ अंकले घटेर नेप्से परिसूचक २१२५.३६ मा आएको हो । आज २ घण्टामा मात्र ५३ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा धेरै हो।

यस्तै, आजको टप गेनरमा बलेफी हाइड्रोपावर कम्पनी रहेको छ जसको ५.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एलआईसी नेपाल रहेको छ जसले ८.८४% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.