आज शुक्रबार नेप्से बजार घटेको छ।

१ बजेसम्म नेप्से परिसूचक २२२० को नजिक आएको छ। २०.१९ अंकले घटेर नेप्से परिसूचक २२१९.४१ मा आएको हो । आज २ घण्टामा ७१ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा उन्नति सहकार्य लघुवित्तीय संस्था रहेको छ जसको ५.१७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मल्टीपर्पोज फाइनान्स कम्पनी रहको छ जसले ५.४५% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.