आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातमा केही बढेको नेप्से १ बजेसम्म १९७० को नजिक आएको छ। २२.८५ अंकले घटेर नेप्से परिसूचक १९७३.४१ मा आएको हो । आज २ घण्टामा लगभग ९० करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलना बढी हो।

यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्तीय संस्था रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा लाईफ इन्स्योरेन्स कम्पनी नेपाल रहेको छ जसले ८.५९% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.