आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातमा केही बढेको नेप्से १ बजेसम्म १९५० को नजिक आएको छ। १९.९१ अंकले घटेर नेप्से परिसूचक १९५१.४८ मा आएको हो । आज २ घण्टामा लगभग ४७ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलना कम हो।

यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्तीय संस्था रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा रिभर फल्स पावर रहेको छ जसले ८.०६% गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.