आज सोमबार सुरुमा नेप्से बजार अलिकति बढेर पुन: घटिरहेको छ।

एक बजेसम्म नेप्से परिसूचक २२०० को लाइनमा आएको छ। ३०.४५ अंकले घटेर नेप्से परिसूचक २२०४.६४ मा आएको हो । आज २ घण्टामा मात्र ५७ करोडको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा धेरै हो।

यस्तै, आजको टप गेनरमा बोटलर्स नेपाल रहेको छ जसको २% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा छ्यांग्दी हाइड्रो पावर रहको छ जसले ५.८६% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.