आज पनि नेप्से बजार घट्ने क्रम जारी छ।

सुरुवातदेखि नै घटेको नेप्से १ बजेसम्म २०३० को नजिक आएको छ। ३४ अंकले घटेर नेप्से परिसूचक २०३१.८२ मा आएको हो । आज २ घण्टामा लगभग ५२ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा उपकार लघुवित्तीय संस्था रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा हिमालयन बैंक रहेको छ जसले ९.९७% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.