आज नेप्से बजार भारी अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म २०६० को नजिक आएको छ। ३०.२८ अंकले बढेर नेप्से परिसूचक २०५९.७१ मा आएको हो । आज २ घण्टामा लगभग ९५ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा इमर्जिंग नेपाल लिमिटेड रहेको छ जसको ९.०४ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आईएमई डिबेन्चर ८०/८१ रहेको छ जसले ३.९६ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.