आज बिहिबार नेप्से बजार केही घटिरहेको छ।

एक बजेसम्म नेप्से परिसूचक २२७० को लाइनमा आएको छ। ३.३२ अंकले घटेर नेप्से परिसूचक २२७१.१० मा आएको हो । आज २ घण्टामा मात्र ३७ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनर्समा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ जसको ४.३५% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा लुम्बिनी जनरल इन्स्योरेन्स रहको छ जसले ५.१३% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.