आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातबाटै घटेको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। ४२.५८अंकले घटेर नेप्से परिसूचक १८५०.९५ मा आएको हो । आज २ घण्टामा लगभग ५३ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्तीय संस्था रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा शिव श्री पावर रहेको छ जसले ९.९६% गुमाएको छ । #nepseintraday

Share.

Leave A Reply