आज बिहिबार नेप्से बजार केही घटेको छ।

१ बजेसम्म नेप्से परिसूचक २२३० को नजिक आएको छ। ५.३० अंकले घटेर नेप्से परिसूचक २२२६.२७ मा आएको हो । आज २ घण्टामा मात्र ३३ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा गणपति लघुवित्तीय संस्था रहेको छ जसको ३.२५% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड रहको छ जसले ६.२१% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.