आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातमा हल्का बढेको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। ५४.६७ अंकले घटेर नेप्से परिसूचक १९३७.९५ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब ५ करोडको कारोबार भएको छ। यो कारोबार रकम गत दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा नबिल इक्युइटि फन्ड रहेको छ जसको ३.९० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मानुषी लघुवित्त रहेको छ जसले ७.७५ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.