आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै घट्नी-बढ्नी गर्दै नेप्से १ बजेसम्म २०६० को नजिक आएको छ। ५.२८ अंकले बढेर नेप्से परिसूचक २०५५.८७ मा आएको हो । आज २ घण्टामा लगभग ६८ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा ग्रिन भेन्चर्स रहेको छ जसको ५.९४ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आईसीएफसी १२% डिबेन्चर रहेको छ जसले ५.४६ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.