आज बुधबार नेप्से बजारमा केही अंकको गिरावट आएको देखिन्छ।

एक बजेसम्म नेप्से परिसूचक २३५० को लाइनमा आएको छ। १३ अंकले घटेर नेप्से परिसूचक २३५७ मा आएको हो । आज २ घण्टामा मात्र ४० करोडको कारोबार भएको छ। यो कारोबार रकम निकै न्यून हो।

यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा लिबर्टी इनर्जी कम्पनी रहको छ जसले ४.०२% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.