आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि हल्का बढेको नेप्से १ बजेसम्म २००० को नजिक आएको छ। ८.०३ अंकले घटेर नेप्से परिसूचक २००१.४३ मा आएको हो । आज २ घण्टामा लगभग ५६ करोडको कारोबार भएको छ। यो कारोबार रकम गत बिहिबारको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा राधी विद्युत कम्पनी रहेको छ जसको ४.३६ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सामुदायिक लघुवित्तीय वित्तीय संस्था रहेको छ जसले ९.५५ % गुमाएको छ । #nepseintraday

Share.

Comments are closed.