आज मंगलबार नेप्से बजारमा केही अंकको गिरावट आएको देखिन्छ।

एक बजेसम्म नेप्से परिसूचक २३८० को लाइनमा आएको छ। ८ अंकले घटेर नेप्से परिसूचक २३७८ मा आएको हो । आज २ घण्टामा मात्र ४० करोडको कारोबार भएको छ। हिजोको तुलनामा यो कारोबार रकम निकै न्यून हो।

यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा माउन्टेन इनर्जी नेपाल रहको छ जसले ४.८७% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.