आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातमा केही बढेको नेप्से १ बजेसम्म २०४० को नजिक आएको छ। ९.५३ अंकले घटेर नेप्से परिसूचक २०३८.४० मा आएको हो । आज २ घण्टामा लगभग ४२ करोडको कारोबार भएको छ।

यस्तै, आजको टप गेनरमा बलेफी हाइड्रो पावर रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा तेह्रथुम पावर कम्पनी रहेको छ जसले ४.३६% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.