आज नेप्से बजार घट्ने र बढ्ने क्रम जारी छ।

सुरुवातमा केही बढेको नेप्से १ बजेसम्म २०७० को नजिक आएको छ। ९.३७ अंकले घटेर नेप्से परिसूचक २०६९.३३ मा आएको हो । आज २ घण्टामा ६८ करोडको कारोबार भएको छ। यो कारोबार रकम गत शुक्रबारको तुलनामा धेरै हो।

यस्तै, आजको टप गेनरमा उपकार लघुवित्तीय संस्था रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा हिमालयन बैंक रहेको छ जसले ९.९९% गुमाएको छ । #नेप्से इन्ट्राडे

Share.

Comments are closed.