नेप्से आज नयाँ वर्षको पहिलो कारोबार दिन पनि ओरालिएको छ।

बजार खुलेको केहि समय सम्म उकालो लागेर २४२५ सम्म पुगेको नेप्से अहिले भने २४०० नजिक आएको देखिन्छ। १ बजेको अपडेट अनुसार अहिले १२ अंकले घटेर २४०२ मा हुँदा करिब ६० करोड मात्रै को कारोबार भएको हो।

त्यस्तै आज सर्वाधिक कित्ता कारोबार भएका कम्पनी अपि पावर र अरुण भ्याली हाइड्रो पावर हुन्। हुर्जा हाइड्रो पावरको यतिबेला ९.५ % ले घटेर खरिद बिक्री भएको छ तर लगातार १०% वृद्धि हुँदै आएको नेस्डो समृद्ध लघुवित्तले आज पनि सर्किट लेभल २४८८ मा कारोबार भएको छ।

Share.

Comments are closed.