नेप्से प्रिओपन सेसनमा आज ०.२६ अंकले घट्दा नेप्से परिसूचक २४५१.८१ मा झरेको छ।

हिजो भारि अंकले झरेको नेप्से २४५२ मा आएर बन्द भएको थियो। आज प्रिओपनमा करिब २६९ कित्ताको खरिदबिक्री हुँदा १ लाख ४१ हजार बराबरको कारोबार भएको हो।

यस्तै राष्ट्र उत्थान लघुवित्तको कारोबार सेयर मूल्य बढेर भएको छ भने नेस्डो समृद्धि लघुवित्तको घटेर भएको देखिन्छ। आज नारायणी डेभलपमेन्ट बैंक ३० कित्ता सेयर २% मूल्य घटेर खरिद बिक्री भएको छ।

Share.

Comments are closed.