आज सोमबार प्रिओपन सेसनमा नेप्से २.७७ अंकले बढेको छ।

हिजो भारी मात्रामा बढेर २४२० मा बन्द भएको नेप्से आज प्रिओपनमा २४२३ मा खुलेको हो। करिब ६३२३ कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग २५ लाख बराबरको कारोबार भएको छ।

यस्तै, सर्वाधिक कारोबार गरेको एनएचपीसीको ३९० कित्ता खरिदबिक्री १.६५ % मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा १३ कम्पनिको खरिदबिक्री हुँदा ९ कम्पनी बढेर कारोबार भएका छन्।

Share.

Comments are closed.