आज मंगलबार नेप्से प्रिओपन सेसनमा ४.९ अंकले बढेको छ। हिजो  ४४ अंकले घटेर २४१९ मा बन्द भएको बजार आज ५ अंकले बढेर २४२४ मा खुलेको हो।

करिब ४४८ कित्ताको खरिदबिक्री हुँदा २.५२ लाख बराबरको कारोबार भएको देखिन्छ जुन हिजोको तुलनामा अत्यन्त न्यून हो। आज सर्वाधिक कारोबार कृषि बिकास बैंकको २३८ कित्ता ३६३ मा भएको छ भने राष्ट्र उत्थान २% ले घटेर ३० कित्ताको खरिदबिक्री भएको हो। 

Share.

Comments are closed.